प्रकृति संरक्षण, औद्योगिक क्षेत्र हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण भन्ने उद्देश्यका साथ विश्व वातावरण दिवस २०२६ को अवसरमा बसामाडी जेसिजको आयोजनामा हेटौंडा औद्योगिक क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

2026-06-05


JCI News Archive