विश्व वातावरण दिवसको अवसरमा पर्वत जेसीज द्वारा प्रदेश अस्पताल पर्वत, कुश्मामा फलफूलका बिरुवाहरू वृक्षारोपण

2026-06-08
विश्व वातावरण दिवसको अवसरमा पर्वत जेसीज द्वारा प्रदेश अस्पताल पर्वत, कुश्मामा फलफूलका बिरुवाहरू वृक्षारोपण गरिएको छ कार्यक्रममा पर्वत जेसीजका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। विशेष रूपमा प्रदेश अस्पतालका पूर्व अध्यक्ष शंकर गिरीज्यूको सहजीकरण तथा सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो उहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ♥️????
???? रुख रोपौँ, हरियाली बढाऔँ, वातावरण जोगाऔँ। ????

JCI News Archive